आइतबार, कार्तिक १६ गते २०८३
images
images

ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण २६, २०८१ शनिबार
  • 395
    SHARES
  • ब्राजिलमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु

    काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । 

    images

    बीबीसीका अनुसार ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको हो । 

    विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् । 

    images


    साओपाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी नभएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना