मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले बोलायो संसदीय दलको बैठक

एक्सप्रेस पाना
श्रावण २८, २०८१ सोमबार
  • 271
    SHARES
  • रास्वपाले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

    images

    मंगलबार बिहान १० बजेका लागि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

    बैठकका लागि प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध एजेण्डा तय गरिएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # संसदीय दलको बैठक