मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सिद्धार्थ बैंकका ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट

एक्सप्रेस पाना
श्रावण २९, २०८१ मंगलबार
  • 289
    SHARES
  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट

    काठमाडौं । सिद्धार्थ बैंक र आगन्तुक रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    images

    सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेल स्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशत सम्मको र रुम ट्यारिफमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # सिद्धार्थ बैंक
  • # आगन्तुक रिसोर्ट