मंगलबार, भाद्र २३ गते २०८३
images

३०० रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 305
    SHARES
  • ३०० रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

    images

    मंगलबार प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३०० रुपैयाँले घटेर १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारे दिन यसको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँ कायम  थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी