मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ३४.२९ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 327
    SHARES
  • बुधबार  ३४.२९  अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहारो अंकले वृद्धि भएको छ । 

    images

    आज बजार ३०.५० अंकले बढेर २९५३.९६ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज बजारमा १५६ कम्पनीको सेयर मुल्य बढ्दा ७९ कम्पनीको सेयर मुल्य घटेको छ भने बाकी ८ कम्पनीको मुल्य स्थिर रहेको छ । आज बजारमा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजारको कारोबार भएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार