सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्री र मन्त्रीहरुले जवाफ दिने

एक्सप्रेस पाना
श्रावण ३१, २०८१ बिहीबार
  • 270
    SHARES
  • राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्री र मन्त्रीहरुले जवाफ दिने

    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । 

    images

    बैठक दिउँसो १ बजे बस्नगरी बोलाइएको हो ।

    बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

    images

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा