आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर, कति हुँदै छ कारोबार ?

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 261
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर, कति हुँदै छ कारोबार ?

    असोज १८ काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ८९ हजार ८ सय रुपैयाँमा कारेबार भइरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    images

    यता तेजावी सुनको मूल्य आज प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज स्थिर रहेको छ । चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।