मंगलबार, कार्तिक १८ गते २०८३
images
images

शुक्रबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण ३२, २०८१ शुक्रबार
  • 244
    SHARES
  • शुक्रबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

    images

    बिहीबार प्रतितोलाको १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९०० रुपैयाँले घटेर १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँ कायम  थियो । 

    images