सोमबार, कार्तिक १७ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

एक्सप्रेस पाना
भाद्र ३, २०८१ सोमबार
  • 230
    SHARES
  • परराष्ट्रमन्त्री राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । 

    images

    सोमबार भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

    भारतको पाँचदिने भ्रमणका सिलसिलामा राणा आइतबार नयाँ दिल्ली गएकी हुन् । राणा र जयशंकरबीचको द्विपक्षीय भेटमा नेपाल–भारत सम्बन्धका सबै आयाममाथि छलफल गरिने जनाइएको छ ।

    images

    परराष्ट्रमन्त्री राणाले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण हो ।