मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपा केन्द्रिय समितिको बैठक बस्दै

एक्सप्रेस पाना
भाद्र ५, २०८१ बुधबार
  • 289
    SHARES
  • रास्वपा केन्द्रिय समितिको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

    images

    पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

    केन्द्रीय समिति बैठकका लागि रास्वपाले १० बुँदे एजेन्डा तय गरेको छ । आजको बैठकले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट बर्खास्त गर्ने तयारी रहेको बुझिएको छ । 

    images

    बैठकमा सासामयिक राजनीति तथा पार्टी गतिविधिबारे पनि छलफल गर्ने तयारी छ । त्यस्तै राष्ट्रिय भेला तथा कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापतिसमेतको कार्यक्रम गर्ने एजेन्डा पनि तय गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # रास्वपा