मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सेयर बजारमा उतारचढावकाबीच सामान्य अकंको वृद्धि

एक्सप्रेस पाना
भाद्र ५, २०८१ बुधबार
  • 300
    SHARES
  • बुधबार सेयर बजारमा उतारचढावकाबीच  सामान्य अकंको वृद्धि

    काठमाडौं । बुधबार सेयर बजार उतारचढावकाबीच सामान्य अंकले बढेको छ । 

    images

    आज बजार २ं.११ अंकले बढेर २९६८.४४ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    बुधबार १०० कम्पनीको सेयर मूल्य बढेको बजारमा १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ। १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य परिवर्तन भएको छैन। 

    images

    आज फाइनान्स, विकास बैंक, वाणिज्य बैंक, ‘अन्य’ र लगानी समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले घटेको छ ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार