काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ।
आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहने बैंकले जनाएकोछ ।
ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेसिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणलीमा लोन लिन सकिनेछ ।
.jpg)


