सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

एक्सप्रेस पाना
भाद्र ७, २०८१ शुक्रबार
  • 428
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

    images

    साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । 

    बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ ।

    images

    गगनको चुनावी गठबन्धन गर्न नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो ।

  • सम्बन्धित विषय:

  • # कार्यसमितिको बैठक