आइतबार, भाद्र २८ गते २०८३
images

रामेछापमा पहिरोमा परी २ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र ९, २०८१ आइतबार
  • 350
    SHARES
  • रामेछापमा पहिरोमा परी २ जनाको मृत्यु

    काठमाडौं । रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पहिरोले ३ घर बगाएको छ भने ५ जना बेपत्ता भएका छन् । 

    सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो ।

    images

    भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो । घटना बारे थप विवरण भने आउन बाकी रहृको छ । 

     

  • सम्बन्धित विषय:

  • # रामेछापमा पहिरो