मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सेयर बजारमा उच्च अंकको गिरावट् , ७९.८८ अंकले घट्यो बजार

एक्सप्रेस पाना
भाद्र ९, २०८१ आइतबार
  • 238
    SHARES
  • आइतबार सेयर बजारमा उच्च अंकको  गिरावट् , ७९.८८ अंकले घट्यो बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट् आएको छ । 

    images

    आज बजार ७९.८८अंकले घटेर  २८९४.५७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  आज बजारमा कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आइतबार बजारमा कारोबार भएका कम्पनीहरु मध्ये ६० कम्पनीको मूल्य बढेको छ भने  १८४ को कम्पनीको मूल्य घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।

    images

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार