काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सैय्यद बद्र अल्बुसैदीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
नेपालको दुई दिने भ्रमणमा रहेका विदेशमन्त्री अल–बुसैदीले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन।
ओमानी विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने कार्यतालिका रहेको छ।
.jpg)


