सोमबार, कार्तिक १७ गते २०८३
images
images

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

एक्सप्रेस पाना
भाद्र ११, २०८१ मंगलबार
  • 279
    SHARES
  • सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको छ ।

    images

    कांग्रेसले बुधबारका लागि बस्ने भनिएको बैठक भदौ १६ गतेका लागि सारेको हो ।

    कांग्रेसको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको जनाएका छन् । 

    images

    कांग्रेसले साउन २३ गतेबाट केन्द्रीय कार्यसमिति बैठक डाकेर विभिन्न ११ एजेन्डाहरूमा छलफल गरिरहेको छ ।

    बैठकमा अहिलेसम्म पूर्वपदाधिकारी र पदाधिकारीबाहेकका नेताहरूले आ–आफ्नो धारणा राखिसकेका छन् ।