बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

एक्सप्रेस पाना
भाद्र १३, २०८१ बिहीबार
  • 238
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । 

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

    आजको बैठक नियमित हो । बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक