मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ३६.८३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
भाद्र १३, २०८१ बिहीबार
  • 278
    SHARES
  • बिहिबार ३६.८३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ३६.८३ अंकले घटेर २७४९.५७मा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    सेयर बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चिएको छ । 

    images

    आज ५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रहेको छ । सबै क्षेत्रका सूचक घटेका छन् ।

    बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स ०.९, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ०.१, लगानी ०.९, जीवन बीमा २.०, उत्पादन ०.९, माइक्रोफाइनान्स २, निर्जीवन बीमा १.८, व्यापार ०.६ तथा अन्य ०.५ प्रतिशत घटे ।

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार