सोमबार, कार्तिक १७ गते २०८३
images
images

सरकारले हटायो भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद

एक्सप्रेस पाना
भाद्र १४, २०८१ शुक्रबार
  • 277
    SHARES
  • सरकारले हटायो भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद

    काठमाडौं ।  सरकारले भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमा रहेको ५ वर्षे हदम्याद सर्वसम्मतिले हटाएको छ । 

    images

    गृहमन्त्री रमेश लेखकले समितिमा उपस्थित भएर हदम्याद सम्बन्धी व्यवस्था हटाउने सहमति जनाएपछि समितिले सर्वसम्मत निर्णयबाट हदम्याद सम्बन्धी व्यवस्था हटाएको हो । 

    राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित ऐनको  दफा १६ संशोधन गरी हदम्याद सम्बन्धी व्यवस्था हटाएको हो ।

    images

    सरकारले विधेयकमा रहेको हदम्याद हटाउने सहमति जनाएपछि सांसदहरूले खुसी व्यक्त गरेका छन् ।