काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
आइतबार छापावाला सुन ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार ३००रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ९०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ घटेको हो । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
य
.jpg)


