सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भेटे प्रकाश तामाङलाई

एक्सप्रेस पाना
भाद्र १८, २०८१ मंगलबार
  • 215
    SHARES
  • प्रधानमन्त्री ओलीले भेटे प्रकाश तामाङलाई

    काठमाडौं । प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

    images

    सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् । 

    ’हेर्ने कथा’ बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन् ।

    images

    प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली
  • # प्रकाश तामाङ