मंगलबार, भाद्र २३ गते २०८३
images

६.९४ अंकले बढ्यो सेयर बजार,१३ अर्ब ५७ करोडको कारोबार

एक्सप्रेस पाना
भाद्र १८, २०८१ मंगलबार
  • 260
    SHARES
  • ६.९४ अंकले बढ्यो सेयर बजार,१३ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । 

    images

    आज बजार ६.९४ अंक बढेर २८३० अंकमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    नेप्से परिसूचक बढ्दा कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोडको कारोबार भएको छ । 

    images

    कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार