मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ९०.७३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
भाद्र १९, २०८१ बुधबार
  • 245
    SHARES
  • बुधबार ९०.७३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । दुई दिन लगातार वृद्धि हुँदै नयाँ उचाइतर्फको संकेत गरेको सेयर बजार पुनस् ओरालो लागेको छ।

    images

    साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । आज बजार ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    ३१ कम्पनीको मात्र मूल्य बढेको बजारमा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। २१३ कम्पनीको सेयर मूल्य घटेको बजारमा एउटा कम्पनीको भने मूल्यमा परिवर्तन भएको छैन। 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार