मंगलबार, भाद्र २३ गते २०८३
images

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

एक्सप्रेस पाना
भाद्र २४, २०८१ सोमबार
  • 263
    SHARES
  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

    images

    आइतबार बालुवाटारमा भएको भेटवार्तामा प्रभावकारी सरकार सञ्चालनका बारेमा छलफल भएको बताइएको छ ।

    त्यस्तै, भेटवार्तामा सरकारमा सहभागी मन्त्रीहरुको कार्य सम्पादन तथा जनतामा देखिएको निराशालाई चिर्ने गरी काम गर्न नसक्ने मन्त्रीहरुबारे पुनर्विचार गर्नेबारेमा समेत छलफल भएको बताइएको छ ।

    images

    प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली