मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एक सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार?

एक्सप्रेस पाना
भाद्र २४, २०८१ सोमबार
  • 206
    SHARES
  • एक सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

    images

    आज छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १००रुपैयाँ थियो ।
     
    यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला १ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ । 

    images