बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

एक्सप्रेस पाना
भाद्र २७, २०८१ बिहीबार
  • 226
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

    images

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साँझ १८ः३० बजे बस्नेछ । 

    आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् भने केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी रहेको बताइएको छ । 

    images

    बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरूको सूची तयारीमा जुटेको थियो । 

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # मन्त्रिपरिषद्को बैठक