सोमबार, कार्तिक १७ गते २०८३
images
images

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिने

एक्सप्रेस पाना
भाद्र २८, २०८१ शुक्रबार
  • 309
    SHARES
  • असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिने

    काठमाडौं । भूकम्पले भत्काएर नयाँ निर्माण गरिएको काठमाडौँ सुन्धारास्थित धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

    images

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसका दिन अस्थायी रूपमा भए पनि धरहरा खुला गर्ने निर्णय गरेको हो । 

    २०७२ वैशाख १२ को भूकम्पमा पुरानो धरहरा ढलेपछि त्यसैको नजिकै नयाँ धरहरा बनाइएको छ।

    images

    यसको मुनि भूमिगत पार्किङको व्यवस्था गरिएको छ।

     

  • सम्बन्धित विषय:

  • # धरहरा