बुधबार, भाद्र २४ गते २०८३
images

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि चल्यो गोली

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 324
    SHARES
  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि चल्यो गोली

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि गोली चलेको छ ।

    images

    गएराति अमेरिकाको फ्लोरिडाको गल्फ कोर्सबाट ट्रम्प निस्किँदा गोली चलेको बताइएको छ । 

    स्थानिय सञ्चार माध्यमका अनुसार अहिले ट्रम्प सुरक्षित छन्। वेस्ट पाल्मबिच क्षेत्रमा गल्फ खेल्दा ट्रम्प छेउ गोली चलेको हो । एउटा हतियार गल्फ कोर्सको छेउमा फेला परेको बताइएको छ । अमेरिकी अधिकारीहरूले एकजनाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

    images

    आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार छन् । उनीमाथि यसअघि पेनसिलभेनियामा पनि गोली प्रहार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • # अमेरिकी पूर्वराष्ट्रपति