मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सोमबार ५७.०३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 245
    SHARES
  • सोमबार ५७.०३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ ।

    images

    आज बजार ५७.०३ अंकले घटेर २५८०.७६को अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ ।

    सोमबार १४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको हो। अहिलेको अवस्थामा बजारप्रति लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन्। 

  • सम्बन्धित विषय:

  • # सेयर बजार