सोमबार, कार्तिक १७ गते २०८३
images
images

सहकारी रकम दुरुपयोग छानबिन विशेष समितिले संसद्मा बुझायो प्रतिवेदन

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 277
    SHARES
  • सहकारी रकम दुरुपयोग छानबिन विशेष समितिले  संसद्मा  बुझायो प्रतिवेदन

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाएको छ ।

    images

    नेकपा (एमाले)का सांसद सूर्य थापाको नेतृत्वमा बनाइएको सात सदस्यीय छानबिन समितिले सर्वसम्मत रूपमा तयार पारेको प्रतिवेदन संसद्मा बुझाएको हो ।

    समितिका तर्फबाट सभापति थापाले पेस गरेको प्रतिवेदन कार्यान्वयनका निम्ति सरकारसमक्ष पठाउन सभामुख देवराज घिमिरेले संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # सहकारी रकम दुरुपयोग