मंगलबार, भाद्र २३ गते २०८३
images

प्री ओपन सेसनमा ३.५८ अंकले बढ्यो नेप्से परिसूचक

एक्सप्रेस पाना
आश्विन २, २०८१ बुधबार
  • 271
    SHARES
  • प्री ओपन सेसनमा ३.५८ अंकले बढ्यो नेप्से परिसूचक

    काठमाडौं । बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

    images

    साताको चौथो कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक ३.५८ अंकले बढेर २५८४.३४ विन्दुमा पुगेको छ।

    यो समयमा ३७ वटा स्क्रिप्सको २ हजार ९९७ कित्ता सेयर १४ लाख ३५ हजार ७५४ रुपैयाँ कारोबार भएको छ ।

    images

    कारोबारमा आएका कम्पनीमध्ये १९ कम्पनीको मूल्य बढेको छ भने १६ वटा कम्पनीको मुल्य घटेको छ ।बाँकी २ कम्पनीको मूल्यमा हुनै परिर्वतन आउको छैन् ।  

  • सम्बन्धित विषय:

  • # नेप्से