सोमबार, कार्तिक १७ गते २०८३
images
images

नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाउँदै कार्यदल

एक्सप्रेस पाना
आश्विन २, २०८१ बुधबार
  • 269
    SHARES
  • नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाउँदै कार्यदल

    काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ ।

    images

      शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौंको मूलपानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता गठबन्धनको कार्यदलले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम बुझाउने बताएका हुन् ।

    गठबन्धनको शीर्ष नेताको बैठकबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, त्यस्तै एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो । न्यूनतम साझा कार्यक्रम बुझेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् राख्दैछन् ।

    images