सोमबार, कार्तिक १७ गते २०८३
images
images

वैशाख २५, २६ र २७ गते पहिलो राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको निर्णय

एक्सप्रेस पाना
आश्विन २, २०८१ बुधबार
  • 219
    SHARES
  • वैशाख २५, २६ र २७ गते पहिलो राष्ट्रिय महाधिवेशन गर्ने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

    images

    काठमाडौंमा जारी राष्ट्रिय भेलामा बुधबार सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । 

    साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् । मंगलबारबाट सुरु भएको सो भेला महाधिवेशनको मिति तय गरेसँगै आज सकिएको छ ।

    images