सोमबार, कार्तिक १७ गते २०८३
images
images

वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने सरकारको निर्णय

एक्सप्रेस पाना
आश्विन ४, २०८१ शुक्रबार
  • 242
    SHARES
  • वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने सरकारको निर्णय

    काठमाडौं । मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक भएको छ ।

    images

    बुधबार बसेको बैठकले गरेका निर्णयहरु शुक्रबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । 

    यस्तै, सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गरेको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # याक दिवस