काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आइतबार विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा भक्तपुरबाट पक्राउ गरिएको हो ।
जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा उजुरी परेको थियो ।
.jpg)


