आइतबार, भाद्र २८ गते २०८३
images

त्रिविमा २०५८ सालयता समयसिमा घटेकाले मौका परीक्षा दिन पाउने

एक्सप्रेस पाना
आश्विन ८, २०८१ मंगलबार
  • 446
    SHARES
  • त्रिविमा २०५८ सालयता समयसिमा घटेकाले मौका परीक्षा दिन पाउने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ साल तथा त्यसपछि लिएका परीक्षामा छुटेका विद्यार्थीहरूले अब मौका परीक्षा दिन पाउने भएका छन् ।

    images

    त्रिविले ०५८ तथा त्यसपछि विभिन्न कारणले परीक्षा दिन छुटेका विद्यार्थीका लागि मौका परीक्षा दिने व्यवस्था गरेको हो ।

    त्रिविले स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस बुझाउन छुटेका विद्यार्थीहरूका लागि परीक्षा दिन पाउने गरी सूचना निकालेको छ । मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरू सहभागी हुन पाउने सूचनामा उल्लेख छ।

    images

    बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ ।

    nite.png

  • सम्बन्धित विषय:

  • # मौका परीक्षा
  • # त्रिवि