मंगलबार, भाद्र २३ गते २०८३
images

प्रधानमन्त्री ओली र फिनल्ययान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

एक्सप्रेस पाना
आश्विन ९, २०८१ बुधबार
  • 292
    SHARES
  • प्रधानमन्त्री ओली र फिनल्ययान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

    काठमाडौं । अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ ।

    images

    बुधबार राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायतको सहभागिता थियो ।

    यसैबीच, प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच पनि आज भेटवार्ता भएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # अलेक्जेण्डर स्टब
  • # फिनल्ययान्डका राष्ट्रपति