बुधबार, भाद्र २४ गते २०८३
images

कांग्रेसको प्राकृतिक स्रोत विभागको सदस्यमा १० जना मनोनित

एक्सप्रेस पाना
आश्विन ९, २०८१ बुधबार
  • 297
    SHARES
  • कांग्रेसको प्राकृतिक स्रोत विभागको सदस्यमा १० जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको प्राकृतिक स्रोत विभागको सदस्यमा १० जना मनोनित गरेका छन् । 

    images

    सभाति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री तारामान गुरुङ प्रमुख रहनु भएको नेपाली कांग्रेस प्राकृतिक स्रोत विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेका हुन् । 

    मनोनयन हुनु भएका सदस्यहरू महेश श्रेष्ठ भक्तपुरबाट, सुरेन्द्रप्रसाद यादव, सप्तरी,शान्तिकला तामाङ राई, इलाम,तिलक गिरी, झापा,हरिशकुमार कार्की, जाजरकोट, दिनेश कटुवाल उदयपुर, रामकुमारी चौधरी कैलाली,मुकुन्द गौतम, दाङ,नरबहादुर नेपाली, रूकुम(पश्चिम), दामोदर शर्मा पर्वतबाट रहेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # नेपाली कांग्रेस
  • # मनोनित