मंगलबार, भाद्र २३ गते २०८३
images

चीन भ्रमण छोट्याएर फर्कियो रास्वपाको टोली

एक्सप्रेस पाना
आश्विन १०, २०८१ बिहीबार
  • 290
    SHARES
  • चीन भ्रमण छोट्याएर फर्कियो रास्वपाको टोली

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टोली चीन पुगेर फर्किएको छ । 

    images

    उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको दश दिने भ्रमणका लागि चीन गएको टोलि भ्रमण छोट्याएर बिहिबार फर्किएको हो । 

    चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीनका लागि उडेको थियो ।

    images

    रास्वपा टोली सोमबारै स्वदेश फर्किने भनिए पनि टिकट नपाएको भन्दै आज बिहान मात्र काठमाडौं आएको हो । 

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # चीन भ्रमण