आइतबार, कार्तिक १६ गते २०८३
images
images

सप्तकोसी नदीमा खसेको बसमा सवार सबैको उद्धार

एक्सप्रेस पाना
आश्विन १०, २०८१ बिहीबार
  • 258
    SHARES
  • सप्तकोसी नदीमा खसेको बसमा सवार सबैको उद्धार

    काठमाडौं । कोशी ब्यारेजबाट सप्तकोसी नदीमा खसेको बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

    images

    बिहीबार साँझ खसेको बसमा सवार सबै जनाको सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। 

    बसमा १७ यात्री सवार रहेको प्रहरीले जनाएको छ । बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सप्तकोसी नदी
  • # कोशी ब्यारेज