आइतबार, कार्तिक १६ गते २०८३
images
images

सप्तकोसी नदीले पार गर्‍यो खतराको तह

एक्सप्रेस पाना
आश्विन १२, २०८१ शनिबार
  • 219
    SHARES
  • सप्तकोसी नदीले पार गर्‍यो खतराको तह

    काठमाडौं । अविरल बर्षाका कारण सप्तकोसी नदीले खतराको तह पार गरेको छ । चतरा जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो । 

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेको छ ।  

    उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने होचा भू–भागमा रहनेहरूले साँझसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ । 

    images

    GYhoJMuXkAIINGu.png

  • सम्बन्धित विषय:

  • # सप्तकोसी नदी