सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसले सरकारको राहत कोषमा ५० लाख सहयोग गर्ने

एक्सप्रेस पाना
आश्विन १३, २०८१ आइतबार
  • 270
    SHARES
  • कांग्रेसले सरकारको राहत कोषमा ५० लाख सहयोग गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले सरकारको प्राकृतिक प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ ।

    images

    आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले बैठकले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका हुन् ।

    प्रवक्ता महतले पार्टीले दिने ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरुले १५–१५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको बताए । पार्टी संरचनालाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिने समेत बैठकले निर्णय गरेको छ

    images

  • सम्बन्धित विषय:

  • # राहत कोष