मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार २२.३६ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन १३, २०८१ आइतबार
  • 208
    SHARES
  • आइतबार २२.३६ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ ।

    images

    आज बजार २२.३६ अंकले घटेर बजार २४६४.४० बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज ४६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ।

    बाकी १९३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    बैंकिङ ०.७४, विकास बैंक ०.८९, फाइनान्स १.९१, होटल तथा पर्यटन १.४७, लगानी १.४०, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा ०.१५, अन्य १.०२ प्रतिशत घटे । उत्पादन समूह भने १.०३ प्रतिशत बढ्यो ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार