मंगलबार, कार्तिक १८ गते २०८३
images
images

५०० रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन १५, २०८१ मंगलबार
  • 218
    SHARES
  • ५०० रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ ।

    images

    आज छापावाला सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो।    

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images