सोमबार, कार्तिक १७ गते २०८३
images
images

बाढीपहिरोमा परीहालसम्म दुई सय २८ जनाको मृत्यु,२५ जना बेपत्ता

एक्सप्रेस पाना
आश्विन १६, २०८१ बुधबार
  • 216
    SHARES
  • बाढीपहिरोमा परीहालसम्म दुई सय २८ जनाको मृत्यु,२५ जना बेपत्ता

    काठमाडौं । बाढीपहिरामा परीहालसम्म दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । 

    images

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने एक सय ५८ जना घाइते भएका छन् । 

    प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

    images


    सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो