मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

एक्सप्रेस पाना
आश्विन १८, २०८१ शुक्रबार
  • 254
    SHARES
  • दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

    काठमाडौं । मनकामना केबलकार सेवा दसैँमा दुई दिन बन्द हुने भएको छ ।

    images

    असोज २६ गते शनिबार अर्थात विजया दशमीको दिन र २७ गते आइतबार बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

    images

  • सम्बन्धित विषय:

  • # मनकामना केबलकार