आइतबार, कार्तिक १६ गते २०८३
images
images

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लिए शपथ

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 297
    SHARES
  • नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लिए शपथ

    काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गरेका छन् ।

    images

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच राउतलाई शपथ ग्रहण गराएका हुन् ।

    यसअघि राष्ट्रपति पौडेलले राउतलाई आजै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # प्रकाशमानसिंह
  • # प्रधानन्यायाधीश