मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ५६.०९ अकंले बढ्यो सेयर बजार, ६ अर्ब १३ करोड ८२ लाखको कारोबार

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 303
    SHARES
  • आइतबार ५६.०९ अकंले बढ्यो सेयर बजार, ६ अर्ब १३ करोड ८२  लाखको कारोबार

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अकंले बढेको छ । 

    images

    आज बजार ५६.०९ अकंले बढेर २६५३.५८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज २१९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। २३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    आज बैंकिङ २.२०, विकास बैंक २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९, जीवन बीमा १.३४, उत्पादन ३.१२, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, अन्य १.६२ र व्यापार ०.९० प्रतिशत बढे ।

    न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मध्यभोटेकोशीको ९.७, इस्टर्न हाइड्रोपावरको ९.६, गुडविल फाइनान्सको ९.२७, सिनर्जी पावरको ८.१ प्रतिशत मूल्य बढ्यो ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार