मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सोमबार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
आश्विन २१, २०८१ सोमबार
  • 237
    SHARES
  • सोमबार  ५०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । 

    images

    आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार  छापावाला सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ थियो ।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।